२६ पुस, काठमाडौं । नेपालका धेरै समुदायले मनाउने चाड माघे संक्रान्ति आउन अब चार दिन बाँकी छ । माघे संक्रान्तिमा धेरै बिक्री हुने परिकारमध्येको एक हो चाकु ।
उखुको रसबाट बन्ने सख्खर पकाएर विभिन्न मर मसला मिसाएर तयार पारिने चाकुको स्वाद धेरै नेपालीको जिब्रोमा बसेको हुन सक्छ । गुलियो चाकु तयार पार्न यसका उत्पादकहरुलाई भ्याइ नभ्याइ छ ।




प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















