काठमाडौं
चैत्र ३
निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीको २० लाख रुपैयाँको दुर्घटना बीमा गरेको छ ।
निर्वाचनको काममा खटिने जनशक्तिको प्रतिव्यक्ति २० लाख रुपैयाँको दुर्घटना बीमा गर्न राष्ट्रिय बीमा संस्थानसँग सम्झौता गरिसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दनुभयो।
आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतदाता परिचयपत्र मतदाता नामावली, लगायतका निर्वाचन सामग्रीहरु छपाइका लागि बिहीबार बोलपत्र पनि आह्वान गरेको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2024: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal