काठमाडौं, उमेश भट्टराई

स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेताहरूको व्यस्तता बढेको छ । सबै दलका नेताहरू यतिबेला चुनावी दौडाहमा छन् । कार्यक्रममा गएर भाषण गर्न भ्याइनभ्याई छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरू देशदौडाह तीव्रताका साथ चलिरहेको छ । दोस्रो तहका नेताहरूको पनि व्यस्तता उस्तै छ ।

5555

xr:d:DAFxlIaP-is:9,j:1026103157469007395,t:23110610

यसै क्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगनकुमार थापालाई स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिको संयोजकमा मनोनयन गरेका छन् । केन्द्रीय कार्यसमिति बैठकको अघिल्लो दिन देउवाले महामन्त्री थापालाई घोषणापत्र तयारी समितिको संयोजक तोकेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ