रेबा घिमिरे
चैत, १८
मकवानपुर

। प्रहरीले ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राक्सिराङ्ग गाउँपालिका(३ बस्‍ने २० वर्षीया आयुषा ठकुरी हेटौडा उपमहानगरपालिका (१५ बस्ने २३ वर्षीय राजेश खाती, रहेका छन् ।

यस्तै मकवानपुर हेटौडा उपमहानगर पालिका वडा नं।१५ रातोमाटे चेक पोष्टमा प्रहरीले धादिङ्ग निलकण्ठ नगरपालिका(१४ बस्ने २९ वर्षीय बलराम गुरूङलाई पक्राउ गरेको छ। प्रहरीले उनको साथबाट ४ ग्राम ब्राउन सुगर र १३ ट्याब्लेट नाईट्राभेट लागुऔषध बरामद गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ