रेबा घिमिरे
चैत, १८
मकवानपुर
। प्रहरीले ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ ।




पक्राउ पर्नेमा राक्सिराङ्ग गाउँपालिका(३ बस्ने २० वर्षीया आयुषा ठकुरी हेटौडा उपमहानगरपालिका (१५ बस्ने २३ वर्षीय राजेश खाती, रहेका छन् ।
यस्तै मकवानपुर हेटौडा उपमहानगर पालिका वडा नं।१५ रातोमाटे चेक पोष्टमा प्रहरीले धादिङ्ग निलकण्ठ नगरपालिका(१४ बस्ने २९ वर्षीय बलराम गुरूङलाई पक्राउ गरेको छ। प्रहरीले उनको साथबाट ४ ग्राम ब्राउन सुगर र १३ ट्याब्लेट नाईट्राभेट लागुऔषध बरामद गरेको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















