
काठमाडौं
चैत्र २४
। सशस्त्र प्रहरीका महानिरीक्षक शैलन्द्र खनालले इन्सपेक्टरको डिएसपीमा बढुवा सिफारिस गरेका छन् ।




बैठक बसेर निर्णय गरेको छ । इन्सपेक्टर राजु कुमार ढकाल सहित सोमबार बैठक बसेर सिफारिस गरिएको छ। ढकाल इन्सपेक्टर भएको १८ वर्षपछि डिएसपीमा बढुवा भएका छन् ।
त्यस्तै, अन्य १० जना इन्सपेक्टरको पनि डिएसपीमा बढुवा सिफारिस भएको छ । जसमा गणेशबहादुर मल्ल, करबहादुर घर्तिमगर, रमेश थापा, खुस बहादुर श्रेष्ठ, तारा बहादुर केसी, महेन्द्र हमाल, उर्मिला थापा, शोभाकान्त ढकाल र सुदन गिरी छन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















