
काठमाडौँ
चैत्र २४




सरकारले २० देशका लागि राजदूत नियुक्ति आज सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २० देशमा राजदूत सिफारिसको निर्णय गरेको छ ।
आठ देशका लाग परराष्ट्र मन्त्रालयका कर्मचारीबाट र १२ देशमा राजनीतिक नियुक्तिबाट राजदूतमा नियुक्ति सिफारिस गरिएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले सो प्रस्तावमा नियुक्तिका सिफारिस गरिएको थियो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














