
सुनसरी
बैशाख १४
सुनसरी जिल्ला इनरुवा नगरपालिका मा चुनाबी सरगर्मी बढेको छ। इनरुवा नगरपालिका वार्डनम्बर ५ मा नेपाली
काग्ेस स बाट अनिल पोखरेल नेकपा ए मालेबाट गोपि ढकाल जनमत पार्टी बाट प्रमोदकु मार मण्डल, कलाधर पोखरेल र
टंक प्रसाद पोखरेल लगायत स्वतन्त्र उमेदवार पनि चुनावी मैदान मा देखिएका छन ।
नेताहरुले देश बिगारेको भन्दै युवा बर्ग पनि राजनितिमा प्रबेश गरि कुसल नेतृत्वले वार्डमा बिकाशका काम लगायत वडाका
विभिन्न विकृति रोक्न पनि आफुले उमेदवारी दिएको टंकको भनाई छ। समाजसेवामा सक्रीय, सहयोगी
भावना का धनी, सरल , निडर स्वभाब तथा कुसल ब्याबसायी पनि रहेका ले उनको उमेदवारीले युवा जमात हर्षित भएका छन् ।
भयेका छन।




प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















