
काठमाडौं




१८ बैशाख
मातातीर्थ औसीका अवसरमा सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले ५६० जना आमाहरुलाई सम्मान गर्नु भयो ।
सबै आमा समान हुन र आमा बुबा खुसी भए संसार खुसी हुन्छन् भन्ने भावनाका साथ एकसाथ ५६० जना आमाहरुलाई दोसल्ला ओडाएर सम्मान गर्दै भोजन समेत गराउनु भयो।
झापाको भद्रपुर निवासी पोखरेलले ७० वर्ष नाघेका आमाहरुलाई व्यक्तिगत रुपमै आमाहरुलाई सम्मान गरेको बताउनु । पैसा कमाउनु मात्र आत्मासन्तुष्टी नहुने बताउँदै समाजमा रहेका हरेक आमाबुबालाई सम्मान गर्दा अर्कै सन्तुष्टी मिल्ने भनाई छ ।
वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात मातृऔँसीका रुपमा समेत मनाउँछन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2025: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal















