काठमाडौँ,

३० वैशाख
गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थित ज्योति मावि ज्योतिनगर मतदान केन्दबाट मतदान गर्नुभएको छ ।

स्थानीय तह निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मुलुकभर नै उत्साहपूर्ण रुपमा मतदान सुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ