काठमाडौँ,
२२ असार
राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोक्नुभएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आज पदबाट राजीनामा दिनुभएकाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा उक्त कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2024: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal