काठमाडौँ, ३० असोज :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थापाथलीस्थित नर्भिक अस्पताल नियमित स्वास्थ्य परीक्षण गराइरहनुभएको छ ।

प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्रीको ‘एन्जिओग्राम’ गरिएको छ । उहाँ केही समय अस्पतालमा नै आराम गरेर आजै निवास फर्कनुहुनेछ ।–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ