काठमाडौँ ।


निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ श्रम संस्कृति पार्टीबाट निर्वाचित ४ जना सांसदको नामावली प्रकाशित गरेको छ । सोमबार आयोगले ४ जना सांसदहरुको नामावली प्रकाशित गरेको हो। श्रम संस्कृति पार्टीबाट ३ महिला र १ जना पुरुष समानुपातिक सांसद बनेका हुन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














