काठमाडौँ ।


नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित नयाँ भवनमा शपथ कार्यक्रममा सहभागी हुन पुगेका कतिपय सांसदहरूले भवनको ढोकामा पुगेर ढोगेर मात्रै भित्र पसेका थिए । सांसदहरू जगदीश खरेल दीपक साहलगायत ढोगेर मात्र भवन प्रवेश गरेका थिए । उनीहरूलाई प्रतिनिधि सभाका सबैभन्दा पाका (जेठा) सदस्य अर्जुननरसिंह केसीले शपथ गराएका छन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














