१२ चैत, काठमाडौं

। नेपाली कांग्रेसले गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण रहेको टिप्पणी गरेको छ ।

सानेपामा बिहीबार पत्रकार सम्मेलन गरेर कांग्रेसले प्रतिवेदन अधुरो रहेको टिप्पणी गरेको हो ।

‘प्रथम दृष्टिमा यो अपूर्ण देखिएको छ । अलि अधुरो देखियो,’ प्रवक्ता देवराज चालिसेले भने, ‘यसले पूर्णता बोकेको छैन ।’

२३ भदौको आन्दोलनका बारेमा प्रकाश पार्ने कोसिस गरे सरह २४ भदौको घटनालाई आयोगले अलपत्र छोडेजस्तो देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ