काठमाडौँ, ३१ असारः


प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगलगायत तीन आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट काननु, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार मसान्त), राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आव २०८१÷०८२ र समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन आव २०८१÷०८२ पेस गर्नुभएको हो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










