३० साउन, पोखरा


पोखरा वडा नम्बर २६ र १४ को सीमा सक्नेरीस्थित विजयपुर खोलामा दुई जना बालक बेपत्ता भएका छन्
वडा नम्बर २६ सक्नेरी भगवती हाईड्रोपावर नजिकै वडा नम्बर १४ बिजयबस्तीबाट विजयपुर खोला तर्ने क्रममा २ जना बेपत्तादभएका हुन् ।
बेपत्ता हुनेमा स्याङ्जा घर भइ पोखरा बस्ने १४ निक्सन राइ र घरबतन खुल्न बाँकी रहेका १५ वर्षीय अमन राइ रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal









