१० भदौ, काठमाडौं ।

रसुवा बाढीका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको पुष्टि भएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीका कारण हालसम्म ७२ जनाको मृत्यु पुष्टि भइसकेको छ ।

सशस्त्रले दिएको तथ्यांक अनुसार सबैभन्दा बढी चितवनमा २८ जनाको शव फेला परेको छ । जसमा ५ जना महिला, १३ जना पुरुष र लैंगिक पहिचान खुल्न नसकेका १० जना छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ