१२ भदौ, काठमाडौं

। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी-केरुङ नाका र त्रिशूली करिडोर क्षेत्रमा मालवाहक कन्टेनर ट्रक व्यवसायमा अहिलेसम्मकै ठूलो र अकल्पनीय क्षति पुगेको व्यवसायीहरूले बताएका छन् ।

बाढीमा परेर ४ सयभन्दा बढी कन्टेनर ट्रक र त्यसमा कार्यरत चालक, सहचालक, मजदुर र व्यापारी गरी १ हजारभन्दा बढी सम्पर्कविहीन भएको यातायात व्यवसायीहरूले बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ