१४ भदौ, काठमाडौं ।

भोटेकोशीमा आएको बाढीका कारण २५ जना सुरुङमा फसिरहेका लाङटाङ जलविद्युत् आयोजनामा सरकारले पाँच दिनपछि बल्ल उद्दारको काम थालेको छ ।

गृह मन्त्रालयका अनुसार सो आयोजनाको सुरुङमा आइतबार साँझ रेकी गरिएको गृह मन्त्रालयले जनाएको छ । सो आयोजना प्रवर्द्धक विजयमान भट्टराईका अनुसार सरकारले एकद्वारबाट नेपाली सेनामार्फत उद्धारको कार्य गरिरहेको भन्दै कम्पनीलाई उद्धारको काम गर्न दिएन

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ