काठमाडौँ।

बुधबारको विनाशकारी बाढीका कारण चीनतर्फ ९८ नेपाली हराइरहेका छन्। चिनियाँ पक्षले सार्वजनिक गरेको विवरणमा ९८ नेपालीको सूची समेटिएको हो।

नेपाली विभिन्न उद्देश्यले त्यहाँ पुगेका बेला बाढी गएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ