काठमाडौँ ।


रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका परेका ९०३ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ : ०० बजे सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विभिन्न जिल्लामा गरी ९०३ जनाको शव फेला परेको हो।
प्राधिकरणका अनुसार ४२४७ जना सम्पर्कविहीन भएका छन् भने २६७ जना घाइते भएका छन् । अहिलेसम्म १०,४५१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










