भद्रपुर (झापा), १५ भदौः वैदेशिक रोजगार व्यवसायी सङ्घ, झापाले भोटेकोशीका बाढी प्रभावितका लागि रु चार लाख ५१ हजार सहयोग गर्ने घोषणा गरेको छ ।


सङ्घले आज बिवर्तामोडमा पत्रकार सम्मेलन गरी सहयोग रकम प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गर्ने जनाएको हो । अध्यक्ष धनबहादुर पन्धाकका अनुसार विर्तामोड क्षेत्रका वैदेशिक रोजगार व्यवसायीबाट रकम सङ्कलन गरी सहयोग गर्न लागिएको जानकारी दिनुभयो ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal









