काठमाडौँ ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) को पूर्ण कार्यान्वयनको माग गरेको छ ।

यस्तै, पदयात्री तथा श्रमिक सुरक्षाका लागि ‘सुरक्षा तथा राहत कोष’ स्थापना गर्न अनुरोध गरेको छ ।

टानका अध्यक्ष सागर पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेललाई ज्ञापनपत्र बुझाउँदै पर्यटन क्षेत्रको व्यवस्थित विकास तथा विपद्मा उद्धार कार्यलाई प्रभावकारी बनाउन टिम्सको अनिवार्य कार्यान्वयन हुनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ