ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल
त्रिशूली (नुवाकोट), २७ भदौः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीले पुर्याएको क्षतिको पुनरुत्थानमा सम्पूर्ण..



