गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको साढे २ वर्षपछि चार एअरलाइन्सको अन्तर्राष्ट्रिय उडान
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एअरलाइन्ससहित चार वटा विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गरेपछि रुपन्देहीका पर्यटन व्यवसायीमा आशा पलाएको छ । विमानस्थल उद्घाटन भएको साढे..