काठमाडौँ, २७ भदौ :

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति जुटेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई आजै प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराउने तयारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ