•   एनपिएलः विराटनगरलाई १७५ रनको चुनौती   

      एनपिएलः विराटनगरलाई १७५ रनको चुनौती   

    काठमाडौँ, १० मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १७५ रनको लक्ष्य दिएको छ । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस..