रसुवा बाढी : कांग्रेसले रोक्यो पार्टीका पूर्वनिर्धारित कार्यक्रम, उद्धार र राहतमा खटिने, रास्वपाले राहत कोषमा एकमुस्ट रकम जम्मा गर्ने
रसुवामा आएको बाढीका कारण विभिन्न क्षेत्रमा ३ सय ८४ आन्तरिक तथा वाह्य पर्यटक सम्पर्कविहिन भएका छन् । नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सीहरूबाट प्राप्त तथ्यांक उद्धृत..



