२२ फागुन, ओखलढुंगा

। ओखलढुङ्गामा नेकपा एमालेकी अस्मिता थापाले हालसम्म अग्रता कायम गरेकी छन् । आफ्नै गृहपालिका लिखु गाउँपालिकाका ५ वटा वडाको मतगणना गर्दा थापा एक हजार ४०५ मतसहित अग्रता लिएकी हुन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का विश्वराज पोखरेलले ९४५ मत ल्याएर पछ्याइरहेका छन् । नेपालीका कांग्रेसका कुमार लुइँटेल ६८३ मतसहित तेस्रो स्थानमा रहँदा नेपाली कम्युनिस्ट पार्टीका अम्बीर गुरुङ ५४३ मतसहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ