१० चैत, काठमाडौं


। नागरिक मैत्री सेवा प्रवाह गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतका वृत्त, प्रभाग तथा बिटका प्रमुखहरूलाई एआईजी कार्कीले उक्त निर्देशन दिएका हुन् । नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्दै गैर–कानुनी क्रियाकलापलाई कडाइका साथ कानुनी दायरामा ल्याउन उनले निर्देशन दिए मंगलबार परिसर भद्रकालीको निरीक्षण गर्न पुगेका एआईजी कार्कीले काठमाडौं जिल्लामा भीआईपी तथा भीभीआईपीहरूको बसोबास रहेको र भाइटल इन्स्टलेसन समेत रहेका बताउँदै कौहलता प्रस्तुत गरेर काम गर्न निर्देशन दिए ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














