स्थानीय सरकारले आफ्नो दायित्व र जवाफदेहिता निर्वाह गर्न पर्छ प्रम देउवा
काठमाडौँ, २९ फागुन प्रधानमन्त्री शेरबहादुर देउवाले सीमित साधनस्रोतका बाबजुद स्थानीय सरकारले जनताको अपेक्षा र भावना बमोजिमको काम समयमै सम्पन्न गरेर जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहिता..



