Bishwa Samachar
  • होमपेज
  • समाचार
  • राजनीति
  • धार्मिक
  • अर्थतन्त्र
  • खेलकूद
  • प्रवास
  • मनोरन्जन
  • विचित्र संसार
  • पत्रपत्रिका
  • सम्पादकिय
  •     बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने   

        बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने   

  •     रोजगारीका लागि रसुवा पुगेका १२ झापाली सम्पर्कविहीन   

        रोजगारीका लागि रसुवा पुगेका १२ झापाली सम्पर्कविहीन   

  •     पोखरामा शव पहिचान र परीक्षण सुरु   

        पोखरामा शव पहिचान र परीक्षण सुरु   

  •     भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना   

        भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना   

  • ताल फुटेपछिको बाढी रसुवाको स्याफ्रुबेसी आइपुग्यो

    ताल फुटेपछिको बाढी रसुवाको स्याफ्रुबेसी आइपुग्यो

  •     भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?   

        भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ?   

  •     भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन   

        भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन   

  • भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन         राष्ट्रिय समाचार समिति (रासस)     त्रिवेणी (रुकुम पश्चिम) १२ भदौः रसुवा बाढीमा रुकुम पश्चिम जिल्लाका १५ जना सम्पर्कविहीन भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका, आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका गरी १५ जना सम्र्पकविहीन भएका हुन् ।             सम्पर्कविहीन हुनेमा रसुवा भन्सार कार्यालयमा कार्यरत मुसिकोट नगरपालिका–२ रातामाटाका हरिबहादुर खड्का, गोसाइकुण्ड गाउँपालिकामा कार्यरत आठबिसकोट नगरपालिका–७ का खम्बु बोहरा र उहाँकी श्रीमती कोपिला केसी बोहरा, एक वर्षीया छोरी रहेको भएको सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले जानकारी दिनुभयो ।             त्यस्तै त्यहाँस्थित जलविद्युत् आयोजनामा कार्यरत आठबिसकोट नगरपालिका–५ का चित्रबहादुर घर्ती र चौरजहारी नगरपािलका–१३ का रामबहादुर बिष्ट पनि सम्पर्कविहीन हुनुहुन्छ ।             रसुवा भन्सार कार्यालयमा कार्यरत सानीभेरी–७ का लक्ष्मी बुढाथोकी, चन्द्र बुढाथोकी, शिवलाल बुढाथोकी र दिलकुमारी घर्ती, चौरजहारी नगरपालिका–९ की सीमा बुढाथोकी , आठबिसकोट नगरपालिका–१० धाराखोलाकी तुलसा केसी, उहाँको ८ वर्षीय छोरा र ३ वर्षीया छोरी र दिदी भेटन गएकी आठबिसकोट नगरपालिका–१० कै २३ वर्षीया दिया केसी पनि सम्पर्कविहीन रहेको सहायक प्रजिअ ओलीले जानकारी दिनुभयो ।             बाढीमा फसेका रुकुम पश्चिमका तीन जना ५५ वर्षीय कमल घर्ती, ३८ वर्षीया अस्मिता घर्ती र ४ वर्षीया काजल घर्तीलाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले सार्वजजिक गरेको विवरणमा उल्लेख छ ।      –––

    भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन राष्ट्रिय समाचार समिति (रासस) त्रिवेणी (रुकुम पश्चिम) १२ भदौः रसुवा बाढीमा रुकुम पश्चिम जिल्लाका १५ जना सम्पर्कविहीन भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका, आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका गरी १५ जना सम्र्पकविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा रसुवा भन्सार कार्यालयमा कार्यरत मुसिकोट नगरपालिका–२ रातामाटाका हरिबहादुर खड्का, गोसाइकुण्ड गाउँपालिकामा कार्यरत आठबिसकोट नगरपालिका–७ का खम्बु बोहरा र उहाँकी श्रीमती कोपिला केसी बोहरा, एक वर्षीया छोरी रहेको भएको सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले जानकारी दिनुभयो । त्यस्तै त्यहाँस्थित जलविद्युत् आयोजनामा कार्यरत आठबिसकोट नगरपालिका–५ का चित्रबहादुर घर्ती र चौरजहारी नगरपािलका–१३ का रामबहादुर बिष्ट पनि सम्पर्कविहीन हुनुहुन्छ । रसुवा भन्सार कार्यालयमा कार्यरत सानीभेरी–७ का लक्ष्मी बुढाथोकी, चन्द्र बुढाथोकी, शिवलाल बुढाथोकी र दिलकुमारी घर्ती, चौरजहारी नगरपालिका–९ की सीमा बुढाथोकी , आठबिसकोट नगरपालिका–१० धाराखोलाकी तुलसा केसी, उहाँको ८ वर्षीय छोरा र ३ वर्षीया छोरी र दिदी भेटन गएकी आठबिसकोट नगरपालिका–१० कै २३ वर्षीया दिया केसी पनि सम्पर्कविहीन रहेको सहायक प्रजिअ ओलीले जानकारी दिनुभयो । बाढीमा फसेका रुकुम पश्चिमका तीन जना ५५ वर्षीय कमल घर्ती, ३८ वर्षीया अस्मिता घर्ती र ४ वर्षीया काजल घर्तीलाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले सार्वजजिक गरेको विवरणमा उल्लेख छ । –––

  • शव प्याक गर्ने झोला भारतबाट ल्याइँदै

    शव प्याक गर्ने झोला भारतबाट ल्याइँदै

  •     प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई   

        प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई   

  •     भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास   

        भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास   

  •     आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव   

        आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव   

  • होमपेज
  • समाचार
  • राजनीति
  • धार्मिक
  • अर्थतन्त्र
  • खेलकूद
  • प्रवास
  • मनोरन्जन
  • विचित्र संसार
  • पत्रपत्रिका
  • सम्पादकिय
  • रचना रिमाल : छोटो समयमै एक हजार बढी गीतमा गुञ्जिएको स्वर

    रचना रिमाल : छोटो समयमै एक हजार बढी गीतमा गुञ्जिएको स्वर

    १७ पुस, काठमाडौं । ‘फोटो फिरिममा, कहिले मिलन कहिले बिछोड मया पिरिममा…।’ रचना रिमालको स्वरमा सार्वजनिक यो गीत निकै रुचाइयो । गीतसँगै गायिका रचनाको स्वरको पनि उत्तिकै..

Posts By : विश्व समाचार

  • सूची
  • ग्रिड

पढेर कति अगाडि बढे महिलाहरु ?

हिमनदीको क्षेत्रफल र आयतन घट्दै

शेरधन राईले मुख्यमन्त्रीबाट पदमुक्त भएको चार महिनापछि फिर्ता गरे सरकारी गाडी

माधव नेपालसँग पार्टी एकता किन ?

देशभर साढे ७ लाख नयाँ मतदाता थपिए, दोस्रो चरणको अभियान पुस १९ मा सकिने

  • « Previous 1 … 1,325 1,326 1,327

विश्वदर्शन  अनलाइन खबर प्रा लि द्वारा सञ्चालित


विश्वसमाचार डटकम

 कम्पनि दर्ता नं. २३७२१८/७६/७७  

 सुचना बिभाग दर्ता नं. ३१७०/७८/७९  

Our Team

प्रवन्ध निर्देशक -रेवा घिमिरे

प्रधान सम्पादक – पेशल घिमिरे

कार्यकारी सम्पादक – उमेश भट्टराई

बागमती प्रदेश संवाददाता- राजेश पोखरेल

कानुनी सलाहकार – देवेन्द्र घिमिरे

Email: rewaghimire011@gmail.com

कार्यलय : सातदोबाटो १५ ललितपुर 

सम्पर्क : +९७७ ९८६ ०१६२२२८ 

 

 

Quick Link

  • समाचार
  • मनोरन्जन
  • लाईफस्टाईल
  • विचित्र संसार
  • सुचना प्रविधि
  • विचित्र संसार
  • खेलकूद

Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा

Developed by: Webbank Nepal