करोडको गाडी चढेर जनताको समस्या देखिदैँन : धरानका नवनिर्वाचित प्रमुख हर्कराज राई(साम्पाङ)
धरान, ११ जेठ ठूला राजनीतिक दल नेकपा (एमाले) र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गदैँ एकाएक स्वतन्त्रबाट प्रमुखमा विजयी हुनुभएका हर्कराज राई(साम्पाङ) ले..



