• केन्द्रीय नेता  महेश  आचार्य कोइरालालाई सघाउँदै

    केन्द्रीय नेता महेश आचार्य कोइरालालाई सघाउँदै

    विराटनगर १५ वैशाख आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट विराटनगर महानगरपालिकाको प्रमुखका उम्मेदवार नागेश कोइराला आजदेखि मतदाताको घरदैलोमा पुगी मत माग्न थाल्नुभएको छ..