• त्रिभुवन राजपथमा यातायात अवरुद्ध

    त्रिभुवन राजपथमा यातायात अवरुद्ध

    मकवानपुर, २१ माघ गए रातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथको सिमभञ्ज्ङ र अघोरमा बाक्लो हिउँ पर्नाले आज बिहान २ बजेदेखि हेटौँडा काठमाडौँतर्फको यातायात अवरुद्ध..