काठमाडौँ ।

ओखलढुङ्गाको प्रतिनिधिसभा सदस्यमा रास्वपाका उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन् ।

रास्वपाका पोखरेल नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई पराजित गर्दै झिनो मतले निर्वाचित भएका हुन् । यद्यपि अन्तिम नतिजा घोषणा भने हुन बाँकी नै रहेको छ ।

पोखरेलले १३ हजार ९५३ मत ल्याएर निर्वाचित हुँदा लुइँटेलले १३ हजार ९४८ मतामात्र पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ