काठमाडौँ । काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा भएको छ ।


बुधबार साँझ (५ बजे) देखि उपत्यकामा हावाहुरीसहित वर्षा भएको हो ।
जल तथा मौसम विज्ञान विभागले मंगलबार मात्रै सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको थियो।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














