काठमाडौँ

 

। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दुबई लगायतका गन्तव्यमा हुने निर्धारित उडानहरू प्राविधिक कारण देखाउँदै रद्द गरेपछि आक्रोशित यात्रुहरूले बिहीबार निगमको कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा यात्रुहरूले विमान कार्यालयसँग तत्काल वैकल्पिक उडानको व्यवस्था गर्न माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ