काठमाडौँ, २८ असारः

संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा नेपालले भूमिहीन तथा सुकुमबासी नागरिकका समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

काठमाडौँ उपत्यकाका नदी किनाराबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएका सुकुमबासीका प्रतिनिधिहरुले आज माइतीघर मण्डलामा भेला भएर आफूहरुलाई भूमिको स्वामित्व दिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ