काठमाडाैँ।


काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको अन्त्येष्टि गरिएको छ। सोमबार नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो।
त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेपछि नेपालीलाई उपचारका लागि वीर अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा निधन भएको थियो। निधनपछि उनका परिवारले शव बुझेका थिएनन्।
आइतबार सरकार, काठमाडौँ महानगरपालिका र पीडित परिवारबिच ९ बुँदे सहमति भएपछि परिवारले शव बुझेको
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










