६ भदौ, बारा (सिमरा)

विरोध र प्रदर्शन देशव्यापी बन्न थालेपछि तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको स्थान जाँच्न प्रहरीले घर खानतलासी गरेको छ ।

मंगलबार शव बरामद भएपनि प्रहरीले पक्राउ परेका प्रोग्रेस चौधरी र सुमन थापा बस्ने घर खानतलासी गर्न मानेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ