काठमाडौँ


३१ साउन
नेपाली कांग्रेसले पार्टीका १० महिला नेत्रीलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आज किरण यादव ९महोत्तरी०, राधा घले ९काठमाडौँ०, धना खतिवडा ९ललितपुर०, उर्मिला थपलिया ९धादिङ०, रुक्मीणी कोइराला ९मोरङ०, कल्याणी रिजाल ९काठमाडौँ०, गोमा भट्टराई ९झापा०, गङ्गा शाही ९रुपन्देही०, लक्ष्मी खतिवडा ९सुनसरी० र सीता देवकोटा ९नवलपुर० लाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो ।
सभापति देउवाले उहाँहरुलाई पार्टीको विधानबमोजिम केन्द्रीय सदस्य पदमा मनोनयन गर्नुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














