१४ जेठ, नुवाकोट


। काठमाडौं र नुवाकोटको सीमानजिकै छहरे–टोखा सडकखण्ड अन्तर्गत गुर्जेभञ्ज्याङमा भिरबाट कार खसेर दुर्घटना भएको छ ।
शिवपुरी गाउँपालिका–६ मा बिहीबार साँझ भएको दुर्घटनामा दुईजना गम्भीर घाइते छन् भने एक सामान्य घाइते छन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










