काठमाडौँ ।

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ श्रम संस्कृति पार्टीबाट निर्वाचित ४ जना सांसदको नामावली प्रकाशित गरेको छ । सोमबार आयोगले ४ जना सांसदहरुको नामावली प्रकाशित गरेको हो। श्रम संस्कृति पार्टीबाट ३ महिला र १ जना पुरुष समानुपातिक सांसद बनेका हुन् ।sram

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ