काभ्रे

। रोशी खोलाको पानी सडकमा पस्दा वीपी राजमार्ग अवरुद्ध भएको छ । शनिबार बिहान ३: ३० बजेको समयमा वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउपालिका खण्डका केहि स्थानमा रोशी खोला पसेको थियो ।उक्त स्थानमा प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरेर सडक खुलाउने कार्य भइरहेको जनाइएको छ । सडकको अवस्था बारे बुझेर मात्र यात्रा गर्न जिल्ला ट्राफिक कार्यालय काभ्रेले आग्रह गरेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ