१५ चैत, काठमाडौं ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्कालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ । आज बिहानमात्रै पक्राउ परेका पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई म्याद थपका लागि अदालत उपस्थित गराइएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

गृहमन्त्री सुधन गुरुङले भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा खड्काको घरमा बरामद भएको रकमको अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिएको जानकारी दिए

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ