काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा कोशी प्रदेशबाट निशा मेहतासहित पाँच जना निर्वाचित भएका छन्।

रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार कोशी प्रदेशतर्फ निशा मेहताले सर्वाधिक १ हजार ८९१ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। त्यसपछि विश्वराज पोखरेलले १ हजार ४८६ मत प्राप्त गरेका छन्।

यसैगरी शोभा कार्की १ हजार २२९, कल्पना थापा ९५१ र सुजाता तामाङ ८५६ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ