१२ असार,

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पदाधिकारी चयनका लागि भएको मतदान सकिएको छ । उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि दोस्रो चरणको मतदान भएको थियो । मतदान सकिए लगत्तै नतिजा सार्वजनिक गर्ने र नवनिर्वाचित केन्द्रीय कमिटीका नवनिर्वाचित सबै सदस्यहरूको शपथ ग्रहण हुने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ