११ भदौ, काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित  शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आइपुगेको छ ।

अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार बिहीबार बेलुकीसम्म हेलिकप्टरमार्फत उद्धार गरी ल्याइएका शवमध्ये एक जनाको मात्र पहिचान खुलेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ